सिङग्रारिक मुक्तक

सिङग्रारिक मुक्तक

१/नयाँ मान्छे फेसबुकमा कुरा गर्न थालेको छ।।

मनलाई मिल्ने बातहरु गर्न थालेको छ।

राम्रीमा पनि बहुतै राम्री अप्सरा झै लाग्ने

उनलाई पाउने अाशहरु बुन्न थालेको छ।।

 

२/उकाली र अोराली गर्न पाए हुन्थ्यो ।

खोली तार्ने मनको माझी बन्न पाए हुन्थ्यो।।

एउटा बिन्ती गर्छु , प्यारी स्वकार गरन्।।।

तिम्रो बाबू मेरो ससुरा भन्न पाएँ हुन्थ्यो ।।।।

 

३/ खाली बिछ्यान भरियो तिमी अाएपछि ।

दुई थिएम् एकै भएम् तिमी अाएपछि।।

सँगै जिउने यादहरु पोख्खाएरै गयौँ सानू ।।।

खाटको खुट्टा चाँडै भत्क्यो , तिमी अाएपछि।।।

 

४/ सारा सँसार अँध्यारो भो बत्ती निन्यो पछि।

भौतारिदा के- के हुन्छ, बत्ती निभ्यो पछि।।

एकै छिन त ! पर्ख सानू हतार नगर न !

अोठले अोठलाई चुम्न थाल्छ, बत्ती निभ्यो पछि।।।।

 

५/ तिम्रो माया मेरो माया जोखुम जोखुम लाग्यो ।

तौलिएर तराजुमा जोखुम जोखुम लाग्यो ।।

किन टाढा बस्छौँ, प्यारी नजिक सरन।।।

स्याउ झै राता गाला तिम्रा टोकुम टोकुम लाग्यो।।।।

 

६/ अलि हाँस्ने अलि रुने केटि मन पर्छ।

अाफ्नो अनि अरुको care गर्ने, केटि मन पर्छ।

जिन्दगी जिउन अाफ्नो जोडि मिलाउनै त परो ।।।

अलि अग्ली अनि पातली केटि मन पर्छ।।।।

 

७/ कति धेरै लुकाउने बाहिर खोलुम खोलुम लाग्यो।

गाठो पारि राखेको थिए, खोलुम खोलुम लाग्यो।।

मन भित्रै गुम्साउदा बिस्पोटन नि हुन सक्ला

पहिलो भेट हुन मायासँग बोलुम बोलुम लाग्यो।।

 

लेखक: लियो भिमसेन दाहाल ( ईन्द्र)