कोरोना

कस्तो आयो अवस्था घर्भित्र बस्नुपर्ने

कोरोनाको डरसँगै भोको पेट पनि सहनुपर्ने

हरेक दिन संक्रमीतको संख्या बढदै गयेको छ

लकडाउनले कतिपय जनता सडकमा

आउनुपरेको छ

 

रोकियो SEE बन्द छ शैक्षिक क्षेत्र

नेपाली मात्र होइन विश्व नै छ अलपत्र

सानै बिरामीले पनि उपचार पाऐको छैन यहाँ

किसान मर्दै छ त सडक सुनसान भएको छ जहाँ

 

दिनभर पसिना बगाएर बिहनबेलुकी को

छाक टार्नेहरुको आशु बग्दै छ

हत्या,हिंसा र अत्याचारले भने छुट्टै कहानी

लेख्दै छ

सरकारलाई पनि के बिन्ती गर्नु र खोइ?

जनतालाई भोकमारीमा पारि बसेको छ

10 करोड पचाइ

आशा छ यो समय छिट्टै फेरिन्छ बिगतमा

जस्तै गरि खुल्ला रुपले हिँडिन्छ

नियमको पालना गरि स्वस्थ्यको ख्याल

राखौं

आफू,परिवार र समाजलाई सक्दो

सुरक्षीत राखौं

                   -- अर्चना नराल