म त्यहाँ सदैव थिएँ ।

देशमा भैरहेको घोटाला,भ्रष्टचारको बिरुद्द हात धोएर लाग्नु भएको भए तपाईको साथमा हातेमालो गर्ने म हुने थिए ।

साना साना नानीहरु बलात्कार भैरहदा सुरक्षा चाहियो भनेर कुर्सी भाच्ने गरि बिरोध गर्नु भएको भए म खुलेरै समर्थन गर्ने थिए ।

 

जिउदो भगवान बनेर अनसन बसिरहेको बुढाको माग सम्बोधन गर भनेर उफ्रीनु भएको भए म पनि खुसिले तपाईं लाई थपडी मार्ने थिए । 

 

२४ घन्टामा 20 घन्टा लोडसेडिङ हुने देशमा जनताको अनुहार र घर उज्यालो गर्ने कुलमानलाई पुन नियुक्ती गर भनेर सभामा बोल्ने कोसिसमात्र गर्नु भएको भए आवाज म बन्ने थिए । 

 

देशमा भैरहेको घोटाला,भ्रष्टचारको बिरुद्द हात धोएर लाग्नु भएको भए तपाईको साथमा हातेमालो गर्ने म हुने थिए । 

 

कोरोना भाईरसको कारणले एक गाँस खान नपाएर हिडिरहेकाहरु लाई थोरै खाना दिनु भएको भए धेरै सहयोग म गर्ने थिए । 

                                    तर

आफ्नै स्वार्थको लागि गर्नु भएको यो कार्य म काङ्ग्रेस समर्थक भएर पनि समर्थन गर्ने सकिन । नत ठिक हो भन्न सके नत सपोट गर्न नै सके।

 गरिब जनताको करबाट बनेको सामान नष्ट गर्ने अधिकार कसैलाई पनि छैन । अपराध गर्ने सजाएको भागिदार हुनु पर्छ । जनताको सामु स्पष्टीकरण दिनुनै पर्छ । 

🙏जय नेपाल🙏

- शुशिल कोइराला