शुभ दशैँ

यस दु:खद क्षणमा सरकारले दिन दु:खी माथि न्यायिक विवेक पुर्याई चहाराही रहेका घाउहरुमा मलम पट्टि लगाउने कार्य गरोस्, पिडित एवं समस्त नेपाली वर्ग शान्तिको स्वच्छ सास फेर्ने अवसर मिलोस्,

नेपालीहरुको महान चाड विजयदशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा कोरोनाबाट ग्रसित नेपाली दाजुभाई, दिदिबहिनी तथा बुवा आमाहरूमा नवदुर्गा माताको कृपाले, शोकमा रहनु भएका महानुभावहरुलाई शक्तिमा परिणत हुने साहस मिलोस, अस्पतालको शैया तथा आफ्नै घरकोठा एवं एकान्त ठाउमा छटपटाई रहनु भएका महानुभावहरुलाई शिघ्र स्वास्थ लाभको कामना गर्दै छिट्टै ठिक अवस्थामा फर्कियोस, कोरोनाबाट समाजमा देखिएका विभेद, विकृति, विसंगतिको अन्त होस्, मानवीय भाईचाराको भावाना विकास होस्, यस दु:खद क्षणमा सरकारले दिन दु:खी माथि न्यायिक विवेक पुर्याई चहाराही रहेका घाउहरुमा मलम पट्टि लगाउने कार्य गरोस्, पिडित एवं समस्त नेपाली वर्ग शान्तिको स्वच्छ सास फेर्ने अवसर मिलोस्, विश्वमा कोरोनको औषधि पत्ता लगाउन नसकिरहेको अवस्थामा ताकी रहनु भन्दा नेपालीलेनै शिघ्र सो औषधिको खोज अनुसन्धान गरि सो औषधि पत्ता लगाउने राष्ट्रको रुपमा विश्वसमू नेपाली भनी चिनिने अवसर मिलोस्, छिट्टै यस रोगको अन्त्य होस्, नेपालमा बस्ने सबै नागरिकले सुख शान्तिको सास फेर्न सकुन कसैलाई पनि रोग, भोग, र शोकले तड्पिनु नपरोस। भर्खरै जन्मिएका दुधेबालक गणतन्त्रात्मक संघिय शासन व्यवस्थालाई संस्थागत विकास गरि त्यसको फल विना रोक तोक समान किसिमले वितरण गर्न नेतृत्व वर्गलाई सद्बुद्धि प्रदान होस्, कुनै पनि नेपालीमा पिडा देख्न नपरोस्, सबै नागरिकले समान रुपमा आफ्नो संवैधानिक हक अधिकारको प्रयोग गर्न सकून, दशैंमा मौलाही रहेका भ्रस्टाचार, अन्याय, अत्याचार, स्वच्छचारी प्रवृति, विभेदको अन्त होस्, राष्ट्रसेवक कर्मचारीले स्वोतन्त्र निर्भिक र निडर भई आफ्नो काम कर्तव्य अधिकारको प्रयोग गर्न सकून, समस्त नेपालीमा सुस्वास्थ, दिर्गायु उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौँ।

- Shreeya Poudel

Member 

Leo club of Kathmandu Swoyambhu Town