मानहुँकोट, तनहुँमा आन्तरिक पर्यटकको भिड

मानहुँकोट, तनहुँमा आन्तरिक पर्यटकको भिड

#जिज्ञासा

यो समयमा कोरोना लाग्छ भनेर स्कुल कलेजहरु बन्द गरेको बेला मान्छेहरु किन होला भिडभाड गर्दै घुम्न जान् थालेको ?

सचेत हौहै बेलामै भिड्भाड बाट कोरोनाको जोखिम बढ्ला भनेर प्रशिद्द धार्मिक स्थलहरु समेत बन्द गरिएको अवस्थामा यो जमातलाइ के भन्ने खोइ....

दमौलीको सुन्दरतालाई हेर्न आउनु भएको त राम्रो हो तर यो सङ्सङै कोरोनको आयो भने के गर्ने होला एक चोटि सोचम त साथीहरु....