हाम्री यिनी

राष्टाध्यक्ष हुन् कि यिनि 

पार्टीको खेतालो   

किन लाग्दै हिड्छिन् 

नेताकै गोठालो ।।

 

आँच आउने काम गर्छिन् 

किन यिनि घरि घरि 

कु बुद्दिले यिनि भईन् 

चरि बिचरि ।।

 

गुमाउदै छिन् यिनि आज

पदको गरिमा   

 बिबेकहिन बन्दै गईन् 

 देखिएन यिनमा सरम ।।

 

लेखक :  वैकुण्ठ दाहाल 

 

 

 

 

 

 

Nepal Reports
Nepal Reports
https://www.enepalreports.com/
enepalreports.com - News Portal from Nepal, Nepal Business news, Nepal Tourism news, Nepali bank news, IPO news, entertainment news, Nepal sports news