रसुवामा विद्यालय भवन उद्घघाटन

शिक्षा मन्त्रि गिरिराजमणि पोख्रेल ज्यूको प्रमुख आतित्थतामा सम्पन्न भएको

रसुवा ।

सुन्धरा मा.वि धारापानी कालीका -३ रसुवाको विद्यालय भवन उद्घघाटन कार्यक्रममा माननिय शिक्षा मन्त्रि गिरिराजमणि पोख्रेल ज्यूको प्रमुख आतित्थतामा सम्पन्न भएको छ ।