पाकिस्तानमा ९९ यात्रु बोकेको जहाज दुर्घटना

पाकिस्तानमा ९९ यात्रु बोकेको जहाज  दुर्घटना

इस्लामाबाद :  आज  पाकिस्तानको  राष्ट्रिय कम्पनी पिआईएको जहाज दुर्घटना भएको छ ।चालक दलका सदस्यसहित ९९ यात्रुसहित लाहोरबाट कराँचीका लागि उडेको विमान शुक्रबार दुर्घटना भएको हो । दुर्घटनापछि घटनास्थलबाट धुवाँ उडेको स्थानीय मिडियाले जनाएका छन् ।

कराँचीमा अवतरण हुनुभन्दा केही पहिले रिहाइशी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ । दुर्घटनाको विवरण थप आउन बाकीँ