सरिता गिरि लाई येथासिघ्र कारबाहीको माग गर्दै नेपाल दशनामी युथ द्वारा प्रेश विज्ञप्ति

सरिता गिरि लाई येथासिघ्र कारबाहीको माग गर्दै नेपाल दशनामी युथ द्वारा प...

नेपाल दशनामी युथ द्वारा  राष्ट्रीय सार्बभौमसत्ता एबं राष्ट्रिय सिमा सुरक्षा विपरीत बोल्नु भएकी जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरि लाई येथासिघ्र कारबाहीको माग गर्दै निकालिएको प्रेस विज्ञप्ति। 

                                                    मिति : २०७७/०२/३०
                        बिषय : प्रेश विज्ञप्ति 
संघीय सांसद सदस्य एंव जनता समाजबाद पार्टीकि नेत्रृ सरिता गिरीले केही दिन अघि संघीय संसद तथा विभिन्न सन्चार माध्यमहरुमा नेपालको सिमाना विरुद्ध दियको गैर जिम्मेबार पुर्ण अभिब्यक्ती प्रती नेपाल दशनामी युथ घोर भर्सना गर्दछ। संघिय सांसद सदस्यजस्तो जिम्मेबार पद र एक नेपाली नागरिकको हैसियतले सरिता गिरीको उक्त किसिमको देश विरुद्धको अभिब्यक्तीले राष्टियता माथी आच आयको छ भन्ने हाम्रो संस्थाको ठहर छ।
यस्तो राष्ट बिरोधी अभिब्यक्ती दिने सरिता गिरीलाइ जनता समाजबादी पार्टिले यथासिघ्र संघिय सांसद सदस्यबाट निलम्बन गरोस साथै नेपाल सरकारले राष्टियता माथी आच पुर्याउने अभिब्यक्ती दिने लाई तुरुन्त कारबाही गरोस भनी नेपाल दशनामी युथ अपिल गर्दछ।

यो प्रेश विज्ञप्ति निकाल्दै बिरोध गरिएको छ