सबैले एकैसाथ विरोध सरिता गिरी संसद बैठक छाडेर बाहिरिइन् ।

सबैले एकैसाथ विरोध सरिता गिरी संसद बैठक छाडेर बाहिरिइन् ।

सरिता गिरी संसद बैठक छाडेर बाहिरिइन् ।
समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन् ।सभामुख अग्नि सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन् ।