चितवनमा यातायात कर तिर्ने हरुको भिड

चितवनमा यातायात कर तिर्ने हरुको भिड

 

 चितवन - चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको मूल्य अभिवृद्धि कर तथा अन्त:शुल्कको विवरण तथा कर रकम र चैत मसान्तसम्मको आयकर असार ७ गतेभित्र दाखिला गर्न आन्तरिक राजस्व विभागले जारी गरेको सूचना अनुसार अनुसार आज
चितवनमा यातायात कर तिर्ने हरुको भिड

लक डाउनको अवधिमै सरकारले  आयकर, म्याटलगायतका कर चुक्ता गर्न निर्देशन दिएपछि व्यवसायीहरुले आज लाईन बसेर सरकारलाई कर बुझाएका छन। केही मात्रामा विरोध जनाएका थिए।

यस दृष्टिकोणबाट हेर्दा आन्तरिक राजस्व विभागको सूचनामा उल्लेख भएको समयावधिले करदातालाई सुविधा दिएको भन्दा पनि सन्त्रास सिर्जना गर्ने अवस्था देखिन्छ

सरल र सहज अवस्थामा राज्यलाई कर तिर्नु करदाताको दायित्व हो भन्दै सर्वोच्च अदालतले असामान्य र असहज परिस्थितिमा राज्यले जनतालाई सहयोग र सुविधा दिनुपर्ने बताएको छ । ‘आजको परिस्थिति हेर्दा कुनै पूर्वअनुमानित समयमै सबै परिस्थिति सामान्य हुन्छ र पेशा, रोजगारी, व्यापार, व्यवसायले तत्काल गति लिइहाल्छ भनी अनुमान गर्न सक्ने अवस्था र परिस्थिति देखिँदैन’ सर्वोच्चले भनेको छ ।

भरतपुर चितवन सन्दिप लामिछाने संवाददाता