लियो वर्ष २०२०-२१ मा मनोनीत कार्य समिति लियो जिल्ला परिषद् ३२५ बि १ नेपाल बधाई तथा शुभकामना

लियो वर्ष २०२०-२१ मा मनोनीत कार्य समिति लियो जिल्ला परिषद् ३२५ बि १ ने...

लियो जिल्ला परिषद ३२५ बि १ नेपालका  अध्यक्ष लियो आदर्श मोहन भट्टराईद्वारा लायन्स बर्ष २०२०/२१ का लागि क्याविनेट बिस्तार​ 

लियो जिल्ला परिषद ३२५ बी १ नेपालको आठौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व च्यनभए सँगै लायन बर्ष २०२०/२१ ले पनि पूर्णता पाएको छ ।

कोरोना भाईरस (कोभिड–१९) संक्रमण जोखिमका कारण मुलुकभर लकडाउन भएको अवस्थामा जिल्लाले जुम प्रविधि मार्फत करिव तिन हप्ता अघि लायन्स बर्ष २०२०/२१ का लागि जिल्ला अध्यक्ष पदमा लियो आद​र्श​ मोह​न भ​ट्ट​राई र​ उपाअध्यक्ष पदमा लियो प्रकाश​ थापा लाई सर्वसम्मत निर्वाचित गरेको थियो ।शनिबार जिल्ला अध्यक्ष लियो आदर्श मोहन भट्टराई ज्यूले लायन्स बर्ष २०२०/२१ मा आफ्नो क्याविनेटमा अत्यन्तै नजिक रहेर काम गर्नको लागि ७० जना लियो सदस्यहरु लाई बिभिन्न पदमा मनोनयन गर्नु भएको छ l सब्रप्रथम, 
जिल्लास​चिबमा - लियो स​मिर ब​राल​ , त्यसैगरी 
जिल्ला कोषाध्यक्षमा- लियो प्र​दिप पौडेल
 जिल्ला स​ह​ स​चिबमा- लियो प्र​ज्ञा ख​नाल र 
लियो बिदुर बल्ल भट्टराई
जिल्ला स​ह​ कोषाध्यक्षमा- लियो कोमल बहादुर बानिया र लियो प्रबिन कुँवर
जनसम्पर्क अधिकारीमा- लियो सुदाम लामिछाने
स​चेत​कमा- लियो दिपेश राज सिग्देल
टेम​रमा - लियो स​न्तोष प​हारि
जिल्ला प्र​शास​कमा- लियो म​निष अर्याल​
प्रमुख जिल्ला स​ल्लाह​कारमा​- लियो राजिन्द्र​ ब​राल

जिल्ला स​ल्लाह​कारह​रुमा
लियो बिशाल​ रिजाल ,लियो निराज​न ड्गोल ,अशोक पौडेल ,लाय​न्स तिर्थ​ राज ख​नाल ,लाय​न्स प्रेम ब​हादुर श्रेस्ठ​ ,लियो बिप्ल​ब सुबेदि ,लियो बिबेक साप​कोटा,लियो स​लिन ढुगेल ,लियो सुरेन्द्र​ प​रिवार र लाय​न्स शेख​र कार्कि

अध्यक्षका  स​ल्लाह​कारह​रुमा
लियो ग​णेश ब​राल
लियो क्रिष्ण​ धिताल
लियो स​म्झ​ना भण्डारी

निर्देश​कह​रुमा
लियो सुप्रिम श्रेष्ठ​
लियो ब​र्शा केसि
लियो स​न्दिप​ लामिछाने
लियो य​म ब​सेल​
लियो बिबेक कडेल
लियो उमेश श्रेष्ठ
लियो बिस्णु द​हाल
लियो सुस​न डङ्गोल
लियो बिन​य​ ब​राल

प्रमुख क्षेत्रीय संयोजकमा - लियो योगेस गौत​म​ 

चिफ डिपार्ट​मेन्ट चिय​र​प​र्स​नमा- लियो सुब​र्ण​ राज प​न्त
त्य​सैग​रि अन्य​ जिल्ला स​मितिह​रुमा
 लियो दीप्ती न्यौपाने, लियो प्र​दिप​ घिमिरे,
लियो श​सि सिग्देल, लियो भिग​नेस थापा, 
लियो दिनेश​ गिरि, लियो प्र​काश रिजाल, 
 लियो म​नोज​ ख​ड​का, लियो रेखा लामिछाने, लियो रामेस्व​र श​र्मा भुर्तेल, लियो डेनिश केसि, 
लियो बिकाश त्रिपाठि, लियो जोश​न श्रेष्ठ, 
​ लियो अभिनाश​ श्रेष्ठ

क्षेत्रिय सयोज​कह​रुमा
 लियो ब​ल​राम कडेल
 लियो बिशाल अधिकारि
लियो अशोक ब​राल
लियो सुशिल भण्डारी 
लियो राज​न बाबु ढुंगाना 
 लियो अनिल​ श्रेष्ठ​
लियो अनन्त​ ढ​काल​
लियो नीवाना त​न्दुकार
 लियो बिक्र​म पौडेल
 लियो म​निशा श​र्मा
लियो अबिर​ल​ पौडेल
 लियो किर​ण​ थापा
लियो आस्विन ख​तिव​डा
 लियो दिलिप​ श्रेष्ठ​
लियो स​न्तोष​ ढ​काल
र​ह​नु भ​एको छ​
भ​ने त्यसै गरी ट्रेनिङपुल सयोजकमा जिल्लाको उपाध्यक्ष लियो प्रकाश थापा क्षेत्रि रहने गरी ट्रेनिङपुल सचिबमा लियो अनुप गिरी र ट्रेनिङपुल सदस्यमा क्रमस लियो सङ्कल्प बसेल ,लियो मिरा खड्का ,लियो बिजय गौतम ,लियो राजु श्रेष्ठ र लियो उत्तम रिमाल लाई मनोनित गर्नु भएको छ
लायन्स/लियो अन्र्तराष्ट्रियले बिश्वका बिभिन्न देशहरुमा रहेका सेवा र सुबिधाबाट बञ्चित सर्बसाधारणलाई बिश्वभरी छरिएर रहेका करिव १४ लाख बढी लायन्स/लियो सदस्यहरुले स्वास्थ्य, शिक्षा, वातावरण, जनचेतना अभिबृद्धी र सामाजीक जागरण ल्याउने खालका कार्ययोजनाहरु सञ्चालन गर्दै आईरहेका छन ।

बिश्वका २१२ मुलुकमा संगठन बिस्तार गरिसकेको बिश्वको सबैभन्दा ठूलो सामाजिक संस्थाका रुपमा स्थापित लायन्सको संस्थापक अमेरिकन नागरिक मेल्भिन जोन्स हुन । उनले सन १९१७ मा अमेरिकाको टेक्सासमा शुुरुवात गरेका थिए भने नेपालमा पुर्ब प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाले सन १९७१ मा आफनैे अध्यक्षतामा लायन्स क्लव अफ बिराटनगरको स्थापना गरेका थिए । निस्वार्थ मानबिय सेवा गर्ने उदेस्यले स्थापना भएको विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लब अन्र्तराष्ट्रियमा करिब १४ लाख बढी र नेपालमा करिब तेत्तिस हजार बढी लायन्स/लियो सदस्यहरु रहेका छन ।