"जनकपुरमा हिन्दु-मुस्लिम पक्ष बिच झडप"

जनकपुरमा हिन्दु-मुस्लिम पक्ष बिच झडप

"जनकपुरमा हिन्दु-मुस्लिम पक्ष बिच झडप"

जनकपुर उमहानगरपालिका वडा नं. २० देपरा रुपैठमा हिन्दु र मुसलिम पक्ष बीच झडप भएको छ। कुन कारण यो झड्प भएको भने अझै खुल्न सकेको छैन। प्रहरीले स्थिति नियन्त्रण गर्नको लागि १५ राउन्ड आँसु ग्यास प्रहार गरिएको छ। थप जानकारी आउनै बाकी।