देशमा भूकम्पको ठूलो धक्का महसुस , क्षतिको विवरण आउन बाँकी

देशमा भूकम्पको ठूलो धक्का महसुस , क्षतिको विवरण आउन बाँकी

५ बजेर २० मिनेट जाँदा काठमाडौं लगाएत देशका विभिन्न भागमा भूकम्पको ठूलो धक्का महसुस भएको छ ।  भूकम्प कति स्केलको हो र केन्द्रबिन्दु कता हो भन्ने विवरण आउन बाँकी रहेको छ ।