आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– सोमबारको तुलनामा सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार भन्दा सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको हो ।

 

सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको होमंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । ।