वार्ताको कुरा चलिरहँदा किमले मागे माफी

वार्ताको कुरा चलिरहँदा किमले मागे माफी

 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली समकक्षीलाई पत्र पठाउदै सिमानामा मारिएका एक दक्षिण कोरियाली व्यक्तिको मृत्यु बारे माफी मागेका छन् । किमले आफ्नो क्षेत्रमा आएपछि पहिचान खुलाउन नसकेको र त्यसै कारणले गोली चलाउँदा उनको मृत्यु भएको बताएका हुन्। उक्त व्यक्ति सरकारी सेवामा माछापालन सम्बन्धी काम गर्थे ।  

 

दक्षिण कोरियाले अझै पनि वार्ताको लागि ठाउँ भएको कुरा बताइएको छ ।