अमेरिकी राष्ट्रपति ट्रम्प क्वारेन्टाइनमा ,निकट व्यक्तिलाई कोरोना संक्रमण

उनले यो कुरा आफ्नो ट्विटर बाट सबैलाई जानकारी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प क्वारेन्टाइनमा ,निकट व्यक्तिलाई कोरोना संक्र...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प क्वारेन्टाइनमा बसेका छन्। उनीहरूको एक निकट व्यक्ति होप हिक्स लाई कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्प क्वारेन्टाइन मा बसेका हुन ।

 

उनले यो कुरा आफ्नो ट्विटर बाट सबैलाई जानकारी दिएका हुन् ।

 

 

उनको ट्वीट जस्ताको तस्तै : 

 

 

Hope Hicks, who has been working so hard without even taking a small break, has just tested positive for Covid 19. Terrible! The First Lady and I are waiting for our test results. In the meantime, we will begin our quarantine process!