नेपाल टप ५० मा , कोरोनाको त्रास झनै बढ्दो

वेबसाइटमा रहेको पछिल्लो तथ्याङ्कका अनुसार नेपाल ४६ नम्बरमा छ । यसको अर्थ जम्मा ४५ वटा देशमा नेपालमा भन्दा बढी कोरोना संक्रमण सङ्ख्या छ। संक्रमणको उद्गमस्थल मानिएको चीन ४४ औं स्थानमा छ।

नेपाल टप ५० मा , कोरोनाको त्रास झनै बढ्दो

५००० भन्दा बढी श्रोतबाट संकलित डाटालाई विश्लेषण गरेर तथ्य र सत्य तथ्याङ्क दिइरहेको वेबसाइट worldometers.info का अनुसार नेपाल कोरोना संक्रमित सङ्ख्याका आधारमा माथिल्लो ५० मुलुकमा आइपुगेको छ । 

 

वेबसाइटमा रहेको पछिल्लो तथ्याङ्कका अनुसार नेपाल ४६ नम्बरमा छ । यसको अर्थ जम्मा ४५ वटा देशमा नेपालमा भन्दा बढी कोरोना संक्रमण सङ्ख्या छ। संक्रमणको उद्गमस्थल मानिएको चीन ४४ औं स्थानमा छ। 

 

संक्रमण दर बढिरहेको र सामाजिक दूरी घटिरहेको अवस्थामा देशको स्तिथि झनै डरलाग्दो बन्दै गइरहेको छ।