छुट्न पो रैछ क्यारे गीत सार्वजनिक

पुष्प खड्का र जानू पोखरेलको अभिनय रहेको उक्त गीतको निर्देशन भने माओत्से गुरुङ्ले गरेका छन् ।

छुट्न पो रैछ क्यारे गीत सार्वजनिक

छुट्नै पो रैछ क्यारे बोलको गीत प्रदर्शन भएको छ । गीत जननी नेपालले प्रदर्शन गरेको छ । गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको आवाज रहेको छ भने शब्द प्रभा बर्तौलाको रहेको छ । गीतलाई गौतमले नै मार्मिक र भावुक सगीत दिएका छन् । गीतमा दुई माया गरिरहेको दुई जोडि परिवारिक कारणले गर्दा छुटेका दुई प्रेमीको व्यथालाई देखाइएको छ । पुष्प खड्का र जानू पोखरेलको अभिनय रहेको उक्त गीतको निर्देशन भने माओत्से गुरुङ्ले गरेका छन् ।

(https://youtu.be/3Fhf0gPPACU)