समाज सेबि ग्यानेन्द्र घिमिरे द्रारा श्री कन्चना देउराली युबा क्लब लाई १५ जोर फुटबल जर्सी बितरण ।।

समाज सेबि ग्यानेन्द्र घिमिरे द्रारा श्री कन्चना देउराली युबा क्लब लाई...

बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा स्थिती रहेको श्री कन्चना देउराली युबा क्लब लाई समाज सेबि ग्यानेन्द्र घिमिरे द्रारा १५ जोर फुटबल जर्सी क्लब को कोष अध्यक्ष प्रदिप नेपाल लाई हस्तान्तरण गर्नु भएको छ ।

 सहयोग को अपेक्षा गर्दै क्लब को अध्यक्ष पुष्कर लामा र सह सचिब प्रशन्न थिङ्गले सानो तिनो रुपमा भए पनि हौसला प्रदान गर्दै केही आर्थिक सहयोग गर्नु हुने बेलकोट गढी वडा नम्बर ६ को नेकपा को वडा सचिब शिव दहाल, ॐ कुमार दहाल ,चन्द्र बहादुर बम्जन ,अर्जुन खतिवडा र २ फुट बल उपलब्ध गराउनु हुने राजेन्द्र बास्कोटा क्लब को कार्यलय को लागि आफ्न्नो घर को कोठा दिनु हुने नारायण नेपाल लाई धन्यबाद ब्यक्त गर्नु भएको छ ।

यसरी नै निस्वार्थ भावना ले सबैले सहयोग गरे युबा हरुले अझै धेरै सामाजिक काम गर्न प्रेरणा मिल्ने युबा हरु को भनाइ छ ।