ट्रम्पको ट्वीट - " मैले चुनाव जितें "

ट्रम्पको ट्वीट - " मैले चुनाव जितें "

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी नतिजा स्वीकार्ने पक्षमा छैनन् । आफूले चुनाव जितेको तर धाधली गरेर नतिजा आफ्नो विरूद्ध देखाइएको बताउँदै आएका ट्रम्पले हिजो एक ट्वीट हाल्दै मैले चुनाव जितें भनेका छन्। 

उनको ट्वीट जस्ताको तेस्तै ;