दोस्रो खेलमा ०-० मा रोकिएपछि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल सिरिज गुमायो

दोस्रो खेलमा ०-० मा रोकिएपछि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल सिर...

बंगलादेशको बंगलबन्धु रंगशालामा आयोजना भएको दुई मैत्रीपूर्ण फुटबल खेलमध्य नेपालले बंगलादेशसँग १३ नोभेम्बरमा भएको खेल २-० गोल अन्तरले हारेको थियो भने आज भएको खेल ०-० मै रोकियो ।

यो सँगै नेपालले बंगलादेशसँग एक हार र एक बराबरी खेल्दै मैत्रपूर्ण फुटबल सिरिज गुमाएको छ ।