छ्ठ पर्वको उपलक्ष्यमा जसपा पोखरिया नगरपालिकाको आयोजनामा शुभकामना आदानप्रदान

कार्यक्रममा स्वागत नगर अध्यक्ष राजु साह तथा सन्चालन उमेश पटेल ले गरेका थिए ।

छ्ठ पर्वको उपलक्ष्यमा जसपा पोखरिया नगरपालिकाको आयोजनामा शुभकामना आदानप...

छ्ठ पर्वको उपल्क्षयमा जसपा पोखरिया नगरपालिकाको आयोजनामा आज पोखरियामा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ।नगर उपप्रमुख सालमा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी मुख्यमन्त्री लालबाबु राउत गदिले यश आस्पताल सङ आतमियता रहेको ले यसमा सहयोग गर्न सदैव तयार रहने छु । अस्पतालको कर्मचारी देखि हरेक कुरा व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको बताउनु भएको थियोे ।उहाँ पोखरियालाइ सेटे लाइट सहरमा पनि बिकास गर्न राखिएको बताए । नेपाल्मा यो पहिलो इतिहास हो महिलालाई ५०% आर्क्ष्ण गरिएको हो ।पर्सा को बिकस गर्न आफ्नो इच्छा भए पनि सङ् सरकार को असहयोग को कारण गर्न नसकिएको बताए ।कार्यक्रममा प्रदेश सासद प्रहलाद गिरि मन्जुर अन्सारी मेयर दिपनारयण रौनियार गा पा प्रमुख बिजय चौरसिया नेजामोदिन समानी रामनरेश यादव वाडा अध्यक्ष लक्षुमन साह कानु शिवपटेल तबरेज अहम्द यु एन डिपि को प्रतिनिधि बिपुल झा लगायत ले शुभकामना मन्तव्य दिनु भएको थियो ।कार्यक्रममा युएन डिपिको सहयोगमा पोखरिया अस्पतालमा ३७ लाख बराबरको भेन्टिलेटर १ थान र अक्सिजन कन्स्लटेटर १ थान मुख्यमन्त्री राउत मार्फत अस्पतालका अध्यक्ष लक्षुमन साह र मे सु अनिल यादव लाई हस्तान्तरण गरिएको थियोे ।कार्यक्रममा स्वागत नगर अध्यक्ष राजु साह तथा सन्चालन उमेश पटेल ले गरेका थिए ।