अमेरिकामा कोरोना बाट मृत्यु हुनेको सङ्ख्या २५०,००० नाघ्यो

अमेरिकामा कोरोना बाट मृत्यु हुनेको सङ्ख्या २५०,००० नाघ्यो

 

करिब ५०० बढी श्रोतबाट संकलित डाटालाई विश्लेषण गरेर तथ्य दिँदै आइरहेको wordometers.com का अनुसार संक्रमण सङ्ख्या ११,८७३,७२७ पुगेको अमेरिकामा कोरोना मृत्यु हुनेको संख्या २५६,२५४ पुगेको छ ।

 

यो सँगै अमेरिकामा कोरोना बाट मृत्यु हुनेको सङ्ख्या २५०,००० नाघेको छ ।