रत्नपार्कको नाम फेर्न पाइँदैन , फेरिए चुप बस्दैनौं : कमल थापा

रत्नपार्कको नाम फेर्न पाइँदैन , फेरिए चुप बस्दैनौं : कमल थापा

मंसिर ८ , काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन ट्वीट गर्दै सरकारलाई चेतावनी दिएका छन् ।

 

उनको ट्वीट जस्ताको तस्तै ;

तस्बिर : कमल थापाको ट्विटर बाट