नेपाली सेयर मार्केटमा नयाँ रेकर्ड , १९ सय १५ को ऐतिहासिक बिन्दु छोयो

नेपाली सेयर मार्केटमा नयाँ रेकर्ड , १९ सय १५ को ऐतिहासिक बिन्दु छोयो

४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो । आजको कारोबारमा परिसूचक १९ सय १५ बिन्दु छोएको छ।

 

 

यसको अर्थ नेपालको सेयर बजारमा आज नयाँ रेकर्ड कायम भएर नेप्से परिसूचक १९ सय १५ को ऐतिहासिक बिन्दुमा पुगेको हो।