म्याराडोनाको अन्त्येष्टि सम्पन्न , शोकमा फुटबलप्रेमी

म्याराडोनाको अन्त्येष्टि सम्पन्न , शोकमा फुटबलप्रेमी

विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको पार्थिव शरीर एक निजी समहारोकाबिच उनकै आमा बुवाको अन्त्येष्टि भएको ब्युनस आयर्स नजिक चिहान घरमा अन्त्येष्टि गरिएको छ ।

 

६० वर्षका म्याराडोनाको गएको बुधबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनपछि विश्वभरका फुटबल फ्यानहरु शोकमा छन् ।

 

अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।