नागार्जुन नगरपालिकाद्धारा 'एकघर एक अग्नि नियन्त्रक यन्त्र' अभियान सुरु

नागार्जुन नगरपालिकाद्धारा 'एकघर एक अग्नि नियन्त्रक यन्त्र' अभियान सुरु

मंसिर १३, काठमाण्डौँ। काठमाडौंको नागार्जुन नगरपालिकाले प्रत्येक घरमा निःशुल्क रुपमा अग्नि यन्त्रक यन्त्र वितरण सुरु गरेको छ। शनिवार आयोजित एक कार्यक्रममा सो अभियान सुरु गरेको छ। आजै उक्त नगरपालिकाको वडा नं १ का १ सय ५४ घर परिवारलाई यन्त्र वितरण कार्य शुभारम्भ गरिएको छ ।

कार्यक्रमका सभापति नागर्जुन नगरपालिका वडा नं १ का कार्यकारी वडाध्यक्ष जुजुन लामाज्यु हुनुन्थ्यो भने, प्रमुख अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री समेत रहेका प्रकाशमान सिंहज्यु हुनुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथीको रुपमा प्रदेश सांसद प्रकाश श्रेष्ठज्यु र नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतज्यु हुनुन्थ्यो साथै कार्यक्रममा नागर्जुन नगरपालिकाको जनप्रतिनिधि ज्युहरु र स्थाानीयको गौरवमय उपस्तिथिले कार्यक्रमको शोभा बढाएको थियो।