तनहुँमा कांग्रेसको चरणबद्ध आन्दोलन , भोलि पहिलो दिन

तनहुँमा कांग्रेसको चरणबद्ध आन्दोलन , भोलि पहिलो दिन

पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको भन्दै तनहुँमा कांग्रेसले एक प्रेस विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

आन्दोलनको सुरुवात भोलि कार्तिक १८ गते बिहान ११ बजे कांग्रेस पार्टी कार्यालय बाट हुनेछ ।

 

तनहुँ कांग्रेसले जारी गरेको प्रेस विज्ञप्ति :