अन्त्यमा पौडेलले गरे बुल्दी पुल उद्घाटन , फेसबुकमा कडा स्ट्याटस

अन्त्यमा पौडेलले गरे बुल्दी पुल उद्घाटन , फेसबुकमा कडा स्ट्याटस

हिजो दिनभरको तनाव पछि आज अन्तिममा कांग्रेस नेता रामचन्द्र पौडेलले नै बुल्दि पुल उद्घाटन गरेका छन् । 

उनले फेसबुकमा एक स्टाटस लेख्दै आफूले पुल उद्घाटन गरेको तर लोकतान्त्रिक मान्य र मूल्यता माथिको प्रहरको विरोध जारी रहने जनाएका छन् ।