संसारभर मेसेन्जरमा समस्या

’उन डि’टेक्टरले जि’एमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गु’नासो आइरहेको उल्लेख गरेको छ ।

संसारभर मेसेन्जरमा समस्या

एजेन्सी ।

 विश्वभर फेसबुक म्यासेन्जर तथा इन्स्टाग्राममा स’मस्या देखिएको छ । आज दिउसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा स’मस्या देखिएको गु’नासो गरिरहेका छन् ।बिहीबार फेसबुकले सञ्चालन गरेका म्यासेन्जर र इन्स्टाग्राम डा’उन भएका हुन् । डा’उन डि’टेक्टरले जि’एमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गु’नासो आइरहेको उल्लेख गरेको छ ।डा’उन डि’टेक्टरमा आएका सम’स्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको स’मस्या भएको बताइएको छ ।

समाचार स्रोत: नेपाल समाचार