पेट्रोलियम पदार्थको मूल्य बढ्याे , पेट्रोल लिटरको १०८

पेट्रोलियम पदार्थको मूल्य बढ्याे , पेट्रोल लिटरको १०८

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको हो ।

 

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ पुगेकाे छ ।