ब्रिटेनमा नयाँ प्रकारको कोरोना फेला , थुप्रै देशले लगाए त्यहाँ आउन जान प्रतिबन्ध

ब्रिटेनमा नयाँ प्रकारको कोरोना फेला , थुप्रै देशले लगाए त्यहाँ आउन जान...

ब्रिटेनमा पहिले भन्दा छिटो फैलन सक्ने भाइरस देखिएको भन्दै विभिन्न देशले त्यहाँ यात्रा गर्न प्रतिबन्ध लगाएका छन्। 

 

आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाएका हुन् । 

लण्डनले पनि नयाँ भाइरस देखिएको क्षेत्रमा कडा भाइरस सुरक्षा नीति लागू गरेको छ।