नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा घन्कियो येस्तो गीत

नेकपा प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा घन्कियो येस्तो गीत

काठमाडौँ– नेकपाको जनसांस्कृतिक महासंघले नेकपा प्रचण्ड नेपाल समूहको प्रदर्शनका क्रममा सांस्कृतिक प्रस्तुती प्रस्तुत गरेको छ ।

कार्यक्रममा विभिन्न कलाकारहरुले बालुवाटार र शीतलनिवाससम्म सूचना पुग्ने गरी त्यहाँ उपस्थित सबैलाई  गीत गाउन आग्रह गर्दै ‘रातो भाले धुरीमा करायो, गरिबको चमेली निसाबै हरायो’ भन्ने गीत गाएका छन् ।