बढ्दो कोरोना संगै जापानको टोकियोमा संकटकाल घोषणा

बढ्दो कोरोना संगै जापानको टोकियोमा संकटकाल घोषणा

जापानमा कोरोनाभाइरसको महामारी थप फैलिदै गएपछि राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ ।जापान सरकारले बिहीबार बाट एक महिना लामो संकटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।          प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताएका छन ।अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने बताइएको छ ।