सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। 

सोमबार दिउँसो २ बजेे आगलागी भएको महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रहरीले जानकारी दिएको छ अहिले उद्दार कार्य जारी छ।

घटनास्थलमा दमकल पुगिसकेको छ। थप विवरण आउँन बाँकी छ ।