पुनर्निर्माण पछी दरबार हाई स्कुलमा नयाँ भर्ना सुरु

पुनर्निर्माण पछी दरबार हाई स्कुलमा नयाँ भर्ना सुरु

वि.सं २०७२ मा गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको दरबार हाई स्कूलको पुनःनिर्माणको काम सकिएसँगै अब कक्षा सञ्चालन सुरु हुन् थालेको छ । विद्यालयले अब विद्यार्थी संख्या बढाउने योजना बनाउँदै आगामी शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना योजना बनाएको छ। माघ ३ गतेदेखि विद्यालयमा नियमित कक्षा समेत संचालन हुन थालिसकेको छ। 

विद्यालयले आज मात्रै विभिन्न कक्षामा नयाँ बिध्यार्थी भर्ना गर्न इन्ट्रान्स परीक्षा लिएको छ । नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जनले खिच्नुभएको आजको दरबार हाई स्कूलको परीक्षाका केही तस्बिरहरु :