म्यानमारमा कू , सैनिकले शासन हातमा लियो

म्यानमारमा कू , सैनिकले शासन हातमा लियो

शीर्ष नेताहरूलाई हिजै नियन्त्रणमा लिएको सेनाले आज स्टेट काउन्सिलर आङ सान सुकी,  राष्ट्रपति विन मिन्टलगायतलाई नियन्त्रणमा लिएर आजबाट शासन सत्ता प्रधान सेनापति मिन आङ हल्याइङको हातमा रहेको आफू समर्थित टेलिभिजन बाट जानकारी दिएको छ ।

सन् १९६२ देखि २०११ सम्म सैनिक शासन रहेको म्यानमारमा गत वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सेनाले शासन आफ्नो हातमा लिएको हो ।