तस्बिरमा प्रचण्ड माधव समुहको बृहत भेला

आजको भेलाले गर्दा दिनभरी नै काठमाडौँको मुख्य क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको थियो ।

तस्बिरमा प्रचण्ड माधव समुहको बृहत भेला

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गरेको संसद् विघटन विरुद्ध प्रचण्ड माधव समूहले बुधबार राजधानीमा जनसभा आयोजना गरेको छ । यो उनीहरूको पौष ९ र माघ १४ पछिको तेस्रो पटकको बृहत जनसभा हो । आजको भेलाले गर्दा दिनभरी नै काठमाडौँको मुख्य क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको थियो ।

 

आजको यो सभालाई केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको बृहत जनसभाको प्रतिउत्तरको रूपमा हेरिएको छ । प्रतिगमनको विरूद्ध नेकपा सँगै अब अरु दल तथा नागरिक समाज पनि मिल्न सक्ने कुरा छ ।

​​​​​​

तस्बिर : नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जन