न्याएको माग गर्दै बानेश्वरमा शान्त प्रदशन

न्याएको माग गर्दै बानेश्वरमा शान्त प्रदशन

भागीरथी भट्टको बलात्कार पछि भएको हत्याको देशभरि नै विरोध भइरहेको छ।

यस्तैमा नेपाली कांग्रेस , सुनसरी - काठमाडौं सम्पर्क समिले आज बानेश्वरमा शान्त रूपमा विरोध प्रदशन गरेको छ र पीडितलाई छिटो न्याय दिन अपील गरेको छ ।

 

तस्बिर : नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जन