बृहत नागरिक आन्दोलनमा आज महिला मार्च

बृहत नागरिक आन्दोलनमा आज महिला मार्च

विभिन्न थरीका प्रतिगमन विरुद्ध देशभरि सुरु भएको आन्दोलनहरुमा बृहत नागरिक आन्दोलन मुख्य मध्यको एक हो । 

बृहत नागरिक आन्दोलन अन्तर्गत आज काठमाडौंमा झनै बढ्दै गइरहेको महिला हिँसा तथा अन्य प्रतिगमनहरुका विरुद्ध महिला मार्च भएको छ ।

तस्बिर : नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जन