पीडितलाई न्याय माग्दै पद्मकन्या क्याम्पसका विद्यार्थीहरूको मार्च

पीडितलाई न्याय माग्दै पद्मकन्या क्याम्पसका विद्यार्थीहरूको मार्च

निर्मला , भागीरथी लगायत अन्य धेरैजना पीडितहरुलाई न्याय दिलाउन र बलात्कारीहरुलाई सार्वजनिक गरी कानुन बमोजिम छिटो भन्दा छिटो कारबाही गर्न माग गर्दै आज पद्मकन्या क्याम्पसका विद्यार्थीहरूले पद्मकन्या क्याम्पसबाट माइतीघर सम्म मार्च गरेका छन् ।

​​​​​​

​​​​​​

तस्बिर : नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जन