संसद विगठन विरुद्ध कांग्रेसको प्रदशन

संसद विगठन विरुद्ध कांग्रेसको प्रदशन

 फागुन ३ , काठमाडौं । संसद विगठन विरुद्ध नेपाली कांग्रेसले आज  देशैभर प्रदर्शन गरेको छ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध कांग्रेसले ७७ जिल्लामै विरोध प्रदर्शन गरेको हो ।

तस्बिर : नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जन