एक्मी ईन्जिनियरिङ् कलेजमा शुल्क विवाद नमिलेपछि झडप

एक्मी ईन्जिनियरिङ् कलेजमा शुल्क विवाद नमिलेपछि झडप

देशभरि नै कोरोना सङ्क्रमणले गर्दा भौतिक रूपमा विद्यालय तथा कलेजमा उपस्थित नभई अनलाइन माध्यमबाट पढाइ भएको थियो । पढाइ भए पनि भौतिक सेवा प्रयोग नगरेको भन्दै विद्यार्थीले छुट दिन भनेका छन् तर प्रशासनले मानिरहेको छैन । 

यस्तैमा एक्मी ईन्जिनियरिङ् कलेजमा शुल्क विवाद नमिलेपछि भएको आन्दोलनमा विद्यार्थी र प्रहरी बिच झडप भएको छ ।