मूल्यवृद्धि र प्रतिगमन विरुद्ध समाजवादी बिद्यार्थी युनियनको विरोध

मूल्यवृद्धि र प्रतिगमन विरुद्ध समाजवादी बिद्यार्थी युनियनको विरोध

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भइरहेका प्रतिगमन विरुद्ध समाजवादी बिद्यार्थी युनियनले आज राजधानीमा विरोध प्रदशन गरेको छ। 

पेट्रलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग राख्दै उक्त प्रदशन गरिएको हो ।

 

तस्बिर : नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जन