प्रतिगमनलाई जुत्ता प्रहार , के दुख्यो होला त ?

प्रतिगमनलाई जुत्ता प्रहार , के दुख्यो होला त ?

आज काठमाडौँको दरबारमार्ग स्थित नारायणहिटी दरबार संग्रहालय अगाडि प्रचण्ड माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम आयोजन गरेको छ ।

कार्यक्रमबाट सरकारलाई कति दबाब पर्यो त्यो हेर्नै बाँकी छ। 

केही तस्बीरहरु हेरौं ।

तस्बिर : नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जन