सर्वोच्च अदालतले संसद विगठनको निर्णय गर्यो बदर

सर्वोच्च अदालतले संसद विगठनको निर्णय गर्यो बदर

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन १३ दिनभित्र संसद अधिवेशन बोलाउन भन्दै बदर गरिदिएको छ। २ महिना लामो बहसपछि सर्वोच्चको संवैधानिक इजलासले सर्वसम्मत रूपमा संसद विघटन गर्ने निर्णय बदर गरेको हो । मंगलबार साँझ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभाको पुनर्स्थापनाको निर्णय सुनाएका हुन ।  

यो निर्णयको धेरैले स्वागत गरेका छन्  भने मुलुकमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।