संसद पुन:स्थापनाको खुशीयालीमा ह्याप्पी बर्थडे केपी ओली भन्दै विजय जुलुस

संसद पुन:स्थापनाको खुशीयालीमा ह्याप्पी बर्थडे केपी ओली भन्दै विजय जुलु...

संसद पुन:स्थापनाको खुशीयालीमा देशका विभिन्न ठाउँमा ह्याप्पी बर्थडे केपी ओली भन्दै संसद विगठनको विपक्षमा रहेकाहरुले विजय जुलुस निकालेका छन् । 

आज अदालतले संसद विगठनको निर्णय बदर गरेको दिन संयोगबस् प्रधामन्त्री केपी शर्मा ओलीको जन्मदिन समेत  परेको छ र यसैले पनि विपक्षीहरु ह्याप्पी बर्थडे केपी ओली भन्दै गिज्याइरहेका छन् । 

तलका तस्बिरहरू काठमाडौँको रत्नपार्क क्षेत्रमा खिचिएको हो।

तस्बिर नेपाल रिपोर्ट्स फोटोग्राफर अभिषेक महर्जन