म्यानमारमा हिजो कू यताकै धेरैको मृत्यु

म्यानमारमा हिजो कू यताकै धेरैको मृत्यु

सयुंक्त राष्ट्र संघले जानकारी दिए अनुसार आइतबार म्यानमारमा कू सुरु भए यताकै सबैभन्दा धेरैको ज्यान गएको छ । 

जनताले गरेको शान्त आन्दोलनमा प्रहरीले गोली चलाएपछि कम्तीमा पनि १८ जनाको ज्यान गएको हो भने कयौं प्रदर्शनकारी घाइते भएका हुन् ।