विप्लप समुह मूलधारमा फर्कियो , भोलि प्रधानमन्त्री र विप्लपले एउटै मञ्चबाट सम्बोधन गर्दै

विप्लप समुह मूलधारमा फर्कियो , भोलि प्रधानमन्त्री र विप्लपले एउटै मञ्च...

आज सरकार र विप्लप समुह बीच तीन बुँदे सहमति भएसँगै विप्लप समुह हिंसाको बाटो छोडेर मुलधारको राजनीतिमा फर्किएको छ । यो सँगै सरकारले समूह माथि लगाएको प्रतिबंध समेत फुकुवा गरेको छ ।

साथै भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले र नेत्र विक्रम चन्द ( विप्लप ) ले एकै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।